एजेन्सी । अमेरिकामा मुद्रास्फीतिको चाप अझै पनि उच्च तहमा रहेको देखिएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई महिनामा वार्षिक मुद्रास्फीति दर ३.७ प्रतिशत कायम भएको छ । अमेरिकी केन्द्रिय बैंक ‘फेडरल रिजर्भ’ ले मुद्रास्फीति मापनको प्रमुख आधार मान्ने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकाङ्क जुलाई महिनामा मौसमी समायोजनपश्चात् ०.२ प्रतिशतले वृद्धि