रसुवाको भोटेकोशी बाढी सामान्य, जोखिम घट्दै गएको हाइड्रोलोजिस्ट पराजुलीको भनाइ

  • बिहीबार ११ भौ २०८३ ०२:३४ AM
जल तथा मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले रसुवास्थित भोटेकोशी बाढीको अवस्था अहिले सामान्य रहेको बताएका छन् । विभागका वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले जोखिमाको अवस्था कम हुदै गएको बताए । उनले भने, ‘रसुवास्थित भोटेकोशी बाढीको अबस्था सामान्य छ । राति ३० सेन्टी मिटर बाढी बढेको थियो । थप जोखिको कारण हिजोको जस्तो आज छैन् । हिजो