रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ । आज विहान करिब ५ बजेसम्मको प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रहरूबाट ती शवहरू फेला परेका हुन् । बाढीका कारण हालसम्म ४१ जना घाइतेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने उद्धार तथा खोजी कार्यका लागि ३