पूर्वी पहाडका दुई दुर्घटनामा दुई जनाको मृत्यु

  • बिहीबार ११ भौ २०८३ ०१:५० AM
विराटनगर :  पाँचथर र तेह्रथुममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना जलविद्युत् आयोजनाका कर्मचारी छन्। पाँचथरको फिदिम नगरपालिका–८ मान्द्रेभीरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।