साउन मसान्तसम्म १ अर्ब भन्दा बढीका ल्यापटप तथा नोटबुक आयात

  • बिहीबार ११ भौ २०८३ ०१:५० AM
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म १ अर्ब भन्दा बढीका ल्यापटप तथा नोटबुक आयातमा भएको छ। हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको २०८३ साउन मसान्तसम्मको तथ्याङ्क अनुसार The post साउन मसान्तसम्म १ अर्ब भन्दा बढीका ल्यापटप तथा नोटबुक आयात appeared first on Technology Khabar.