नवलपुरमा २६ शव फेला, पहिचान खुल्न बाँकी

  • बिहीबार ११ भौ २०८३ ०७:३८ AM
बोमलाल गिरीनवलपुर, भदौ ११ गते । भोटेकोशी बाढीले बगाएर ल्याएको २६ जनाको शव नारायणी नदीको पश्चिमी किनार र यसका विभिन्न भङ्गालामा फेला परेका छन् । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्...