हिमपहिरोका कारण बाढी

  • बिहीबार ११ भौ २०८३ ०७:३९ AM
काठमाडौँ, भदौ ११  गते । नेपाल–चीन उत्तरपूर्व सीमाको लाङटाङ लिरुङ हिमालको उत्तरपट्टि ठुलो चट्टानसहितको हिमपहिरो खसेपछि भोटेकोशीमा बुधबार बिहान भीषण बाढी आएकोे पुष्टि भएको छ । उक्त क...