बाढीको त्रास हटेपछि घर फर्किन थाले सुस्तावासी

  • बिहीबार ११ भौ २०८३ ०७:४९ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ ११ गते । नारायणी नदीमा बाढीको बहाव घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका बासिन्दाहरू पुनः आफ्नो गाउँ फर्किन थालेका छन्। नाराय...