नौनी र घिउको माग बढ्यो, आपूर्ति प्रभावित

  • बिहीबार ११ भौ २०८३ ०७:५० AM
वसन्त पराजुलीभरतपुर, भदौ ११ गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा नौनी र घिउको अभाव देखिन थालेको छ । तिजमा दर खान घिउको माग बढ्ने बेलामा उत्पादन र मौज्दात घटेपछि नौनी तथा खारेको घिउक...