भोटेकोशी बाढी : उद्धार जारी, १५७ शव फेला, ४१ घाइते उपचाररत

  • बिहीबार ११ भौ २०८३ ०१:२७ AM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी घाइते तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने निर्णय गरेको छ । उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे