विपत्तिमा सानो सहयोग पनि ठूलो अर्थ राख्छः सन्दीप लामिछाने

  • बिहीबार ११ भौ २०८३ ०१:३० AM
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूले आफ्नो तर्फबाट सकेको सहयोग गरेको जनाउँदै कठिन परिस्थितिमा रहेका परिवारलाई साथ, सहयोग र हौसला आवश्यक रहेको बताएका हुन् । उनले सहयोगको मूल्य रकमको आकारमा नभई सहयोग गर्ने मन र भावनामा हुने उल्लेख