बाढीको क्षतिबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक

  • बिहीबार ११ भौ २०८३ ०२:१४ AM
तिब्बततर्फबाट आएको बाढीका कारण बुधबार रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।