भोटेकोशी बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

  • बिहीबार ११ भौ २०८३ १२:१५ AM
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रबाट