झापा : चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा झापाको कनकाई नगरपालिकामा वुधवार दुई व्यक्ति पक्राउ परेका छन्। कनकाई नगरपालिका–६ मनसापुरका सौगात बुढाथोकीलाई स्थानीयका घरबाट भाँडाकुँडा चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुढाथोकीमाथि सोही वडाका शंकर राजवंशी,