स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा झापाको देवी माध्यमिक विद्यालयमा दुई लाखको अक्षयकोष

  • बिहीबार ११ भौ २०८३ १२:४६ AM
झापा :  देवी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। प्रसाईकी श्रीमती तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा देवी महतारा प्रसाईले अक्षयकोषका लागि दुई लाख