क्यूआर कोडसहितको पोसाक पाए इटहरीका चार सय सिटी सफारी चालकले

  • बिहीबार ११ भौ २०८३ ०१:१४ AM
इटहरी :  सडक सुरक्षा र चालकको जिम्मेवारीबोध बढाउने उद्देश्यले इटहरीमा चार सय सिटी सफारी चालकलाई क्यूआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले ‘सुरक्षित चालक अभियान’