तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

  • बिहीबार ११ भौ २०८३ ०६:५४ AM
काठमाडौँ, भदौ ११ गते । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिश...