आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

  • बिहीबार ११ भौ २०८३ ०६:५८ AM
काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा बुधबार राति नै प...