रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

  • बिहीबार ११ भौ २०८३ ०१:०२ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।