केरुङमा बाढी–पहिरोको कहर : २६५ बेपत्ता, उद्धार तीव्र बनाउन राष्ट्रपति सीको निर्देशन

  • बुधबार १० भौ २०८३ ११:२० PM
बेइजिङ : भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि चीनका राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । बाढी तथा पहिरोका कारण चीन–नेपाल सीमावर्ती सिगात्से क्षेत्रको केरुङ