रसुवाको बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो हुन सक्ने आशंका, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
बुधबार १० भौ २०८३ ११:३४ PM
काठमाडौँ : रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने