भोटेकोशी बाढी : खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन
बुधबार १० भौ २०८३ ११:५२ PM
खोटाङ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ। प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका