भोटेकोशी बाढीको कहरः मृतकको संख्या १५७ पुग्यो, अझै ४७ शवको पहिचान खुल्न बाँकी

  • बिहीबार ११ भौ २०८३ १२:०४ AM
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको