स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक

  • बुधबार १० भौ २०८३ ०७:४७ PM
स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्राइभेट लिमिटेडले नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ। रियल लक्जरी, एज इट सुड बी मूल नाराका The post स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक appeared first on Technology Khabar.