भोटेकोशी बाढीः विद्युत् उत्पादन क्षमताको १० प्रतिशत प्रभावित
बिहीबार ११ भौ २०८३ १२:०४ AM
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण...