भोटेकोशी बाढीबारे भोलि सर्वदलीय बैठक

  • बुधबार १० भौ २०८३ ११:१० PM
काठमाडौँ, भदौ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा बिहीबार सर्व...