बाढीपीडितको उद्धारमा सेना रातभर खटिँदै, फसेकालाई बिहान एयरलिफ्ट दिने

  • बुधबार १० भौ २०८३ ०४:५९ PM
काठमाडौं : नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा खोजी कार्य आज रातभर पनि जारी राख्ने भएको छ । बाढी प्रभावितको संख्या ठूलो रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको अवस्थामा सेनाले