दिपल एस०५ म्याक्स नाडा अटो शो २०२६ मा ६१ लाख ४९ हजादेखि उपलब्ध

  • बुधबार १० भौ २०८३ ०४:४८ PM
नेपालका लागि दिपल ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्राइभेट लिमिटेडले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ। नेपालको सर्वाधिक बिक्री The post दिपल एस०५ म्याक्स नाडा अटो शो २०२६ मा ६१ लाख ४९ हजादेखि उपलब्ध appeared first on Technology Khabar.