काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो भौतिक साथै मानवीय क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुख्य राजमार्ग अन्तर्गत ४० किलोमिटर सडकमा क्षति भएको छ । त्यस्तै तीन जिल्लाका ३५ वटा मोटरेबल पुल, ४५ वटा