रसुवा बाढी : उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको आग्रह

  • बुधबार १० भौ २०८३ ०४:३३ PM
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोनमार्फत कुराकानी गर्दै भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्। उनले विपद्मा परेका नागरिकको उद्धार र राहत कार्यलाई तीव्रता दिन राज्यका