भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)

  • बुधबार १० भौ २०८३ ०३:४२ PM
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बिहान ८:४० बजे नदीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित