काठमाडौं । रसुवा बाढीमा परी विभिन्न जलविद्युत आयोजनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत कम्पनीको निर्माणाधीन रहेको त्रिशूली ३ बी को साइटमा