काठमाडौं । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ । भदौ २० गते निकालिने रथयात्रालाई लक्षित गर्दै महानगरपालिकाले सरोकारवाला निकायसँग समन्वय बैठक गरी आवश्यक पूर्वाधार तथा व्यवस्थापनको कामलाई गति दिने निर्णय गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षता तथा प्रमुख प्रशासकीय