भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०९:१५ PM
काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाल...