भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

  • बुधबार १० भौ २०८३ ०३:५१ PM
काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद् समयमा नेपाल सरकारले गरिरहेको उद्धार तथा राहतका कार्यमा ऐक्यबद्धता जनाउने