भारतबाट १० टन मानवीय सहायता तथा विपद् राहत आउँदै

  • बुधबार १० भौ २०८३ ०४:०८ PM
काठमाण्डु – भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बुधबार नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताए । ‘हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त