रसुवागढी बाढी : १५ भन्सार कर्मचारी सम्पर्कविहीन, दुई घाइतेको काठमाडौंमा उपचार
बुधबार १० भौ २०८३ ०३:३४ PM
काठमाडौं / रसुवागढी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालय र नाकाको व्यापारमा ठूलो क्षति पुगेको छ। बुधबार साँझ ८ बजेसम्मको प्रारम्भिक विवरणअनुसार भन्सार कार्यालयका