काठमाडौं, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी अहिलेसम्म ९५ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना रहेका छन् । प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला