रसुवा बाढीमा जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०३:०८ PM
काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा प्रसारण संरचनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपालीसँगै विदेशी कामदारसमेत रहेका छन् । प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, चिलिमे जलविद्युत