दाङ । रसुवा तथा नुवाकोट जिल्लामा गएको भीषण बाढी तथा पहिरोका कारण दाङ जिल्लाबाट कामको सिलसिलामा त्यहाँ गएका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले आज एक सूचना प्रकाशन गरि उनीहरूको हालसम्म कुनै पत्तो नलागेकोले खोजी तथा उद्धारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ। सम्पर्कविहीन भएका व्यक्तिहरूमा कोपिला के.सी. – दाङ