कृष्णनगर सीमा क्षेत्रमा लुकाइराखेको १० लाख बढीको औषधी बरामद

  • बुधबार १० भौ २०८३ ०३:२४ PM
चन्द्रौटा । कपिलवस्तुमा भन्सार छली गरी नेपाल भित्र्याइएको आशंका गरिएको १० लाख ८२ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका महँगा औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ। कृष्णनगर सीमा क्षेत्रमा दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा बुधबार दिउँसो करिब ११ बजे औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद औषधीमध्ये क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च