बाढी प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

  • बुधबार १० भौ २०८३ ०४:०७ PM
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बिहान ८:४० बजे नदीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित बनेका छन् । यस विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना–बस्नको प्रबन्ध मिलाउनुका साथै दीर्घकालीन रूपमा पुनस्र्थापना गर्न आवश्यक रहेको