बेपत्ताको खोजी र क्षतिको विवरण संकलनलाई तीव्रता दिइने प्रधानमन्त्रीको प्रतिबद्धता
बुधबार १० भौ २०८३ ०२:२१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता नागरिकको खोजीलाई तीव्र पारिने बताएका छन् । उनले घाइते तथा मृतकको विवरण संकलनसँगै बाढीबाट भएको जनधनको क्षतिको विस्तृत विवरण तयार पारिने जानकारी दिएका