रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

  • बुधबार १० भौ २०८३ ०२:३४ PM
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुने नागरिकको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित विभिन्न तटीय क्षेत्रबाट हालसम्म ९५ जनाको शव फेला परेको पुष्टि भएको हो। फेला परेका शवहरूको