उद्धार र राहत समन्वयका लागि सरकारले सञ्चालनमा ल्यायो ‘सेतु र्‍यापिड’ पोर्टल

  • बुधबार १० भौ २०८३ ०२:४७ PM
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ‘सेतु र्‍यापिड’ पोर्टल सञ्चालनमा ल्याएको छ। बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएपछि रसुवा, The post उद्धार र राहत समन्वयका लागि सरकारले सञ्चालनमा ल्यायो ‘सेतु र्‍यापिड’ पोर्टल appeared first on Technology Khabar.