प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपदमा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस्
बुधबार १० भौ २०८३ ०८:१३ PM
काठमाडौँ, भदौ १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपदमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा...