काठमाण्डु – रसुवामा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशुलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । प्राधिकरणका अनुसार त्रिशुली स्थित २२० केभी ३ बि हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ । चिलिमे २२० केभी हब