भोटेकोशी बाढीपीडितका लागि ५० लाख सहयोग गर्ने रास्वपाको निर्णय

  • बुधबार १० भौ २०८३ ०३:०६ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र नवलपरासी लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै रास्वपाले दु:ख व्यक्त गरेको छ । विपद्का कारण