विपद्मा परे वा कोही समस्यामा परेको थाहा पाए यो नम्बरमा फोन गर्नुहोस्

  • बुधबार १० भौ २०८३ ०३:०९ PM
काठमाडौं। देशका विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरोको जोखिम बढिरहेका बेला गृह मन्त्रालयले विपद्मा परेका नागरिकको उद्धार तथा तत्काल सहयोगका लागि टोल फ्री नम्बर १२३४ मा फोन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको १२३४ विपद् कल सेन्टर २४सै घण्टा सञ्चालनमा रहेको छ । बाढी, डुबान, पहिरो, भूकम्प, आगलागी, हिमपहिरो, चट्याङ, आँधी–हुरीलगायत कुनै पनि विपद्मा