भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरले दिनभरी उद्दार उडान सञ्चालन गरेको छ । कम्पनीले बुधबार बिहान करिब ११ः३० बजेदेखि दिनभरी नै उद्दार उडान गरेको हो । कम्पनीका अनुसार उद्दार तथा उद्दारमा खटिने जनशक्तिलाई सेवा दिनका लागि दुइ वटा हेलिकप्टर परिचालन गरिएको थियो । कम्पनीका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार The post भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान appeared first on Businesspana.